>>>>>>>>>>> सयपत्री<<<<<<<<<<<
नेपाली भाषाको प्रथम साहित्यिक ब्लग
07 October 2005
सयपत्रीको बारेमा भन्नुपर्दा
प्रथम नेपाली साहित्यक ब्लग पत्रिका "सयपत्री" मा म चहल सयपत्री को साहित्यक अभिबादन। भर्खरै गरेको र्सर्वेक्षण अनुसार विश्वमा प्रतिसेकेण्ड एउटा ब्लग दर्ता हुन्छ भन्ने समाचार प्रकाशमा आएको छ । यो समाचार बाट के पूष्टि हुन्छ भने विश्वमा ब्लग लोकप्रिय हुदै गइरहेको छ । कसैले ब्लग लाइ आफ्नो ब्यक्तीगत डायरी बनाउछन त कसैले ब्लग लाइ समाचारमुलक पत्रिका बनाउछन । आफ्नो कोठामा बसेर आफ्नै सैलीमा आफ्नो खुसी समाचार ,रचना अथवा ब्यक्तीगत डायरी लेखेर इन्टरनेटको मध्यमले संसारभर फैलाउन सकिने र यो साइट खोल्नको लागी कुनै खर्च नलाग्ने भएकाले हरकोहि ब्लग प्रति आकर्शित भएका भन्दा फरक नपर्ला। विश्वमा धेरै पहिले देखी ब्लग को शुरुवात भएको भएपनि नेपालमा यो भर्खरै मात्र भित्रिएको हो। छन त नेपालमा केहि समय अघि देखि सन्चालनमा आएका ब्लग हरु छन तर ति अंग्रजी भाषामा मात्र सिमीत थिए तर "म र मेरो संसार" नामक ब्लग का ब्लगर" उमेश श्रेष्ठ"ले नेपालीमा ब्लग लेख्न थालेपछि विस्तारै नेपाली भाषामा ब्लग लेख्ने ब्लगर हरु बढ्न थालेका छन । ब्लगमा सामान्य नेपाली फन्ट प्रयोग गर्न नमिल्ने भएकाले हरकोहिले अझैपनि नेपालीमा ब्लग लेख्न सकिरहेका छैनन र धेरैलाइ ब्लगको बारेमा थाहा नहुन पनि सक्छ । ब्लगको लागी नेपाली युनीकोड फण्ट आबश्यक पर्ने भएकोले गर्दा यो टाइप गर्न अली असजीलो पनि लाग्न सक्छ र सबै कम्प्युटरमा नेपाली युनिकोण नहुन पनि सक्छ । मैले आफ्ने ब्लग लाइ साहित्यीक रचनाले मात्र भर्ने विचार गरें किनकी यो भन्दा अगाडी मैले कुनै साहित्यक ब्लग भएको पाइनं यर्सथ "सयपत्री "लाइ मैले प्रथम नेपाली साहित्यक ब्लग घोषणा गरेको छु । आशा गर्छु "सयपत्री" लाइ तपाइहरुबाट सल्लाह ,सुझाब, प्रतिक्रिया र रचनाहरु बारम्बार पाइरहने छु भन्ने र कहिलेकाही रचनाहरु मैले साभार पनि गर्ने गरेको छु त्यस्कोलागी लेखक तथा प्रकाशकहरुबाट अनुमती पाइरहन्छु भन्ने आशअ गर्दछु। अन्तमा युनिकोण सम्बन्धी जानकारी दिनूहुने उमेश श्रेष्ठ लाइ धन्यबाद सहित, उहि तपाइँहरुको" चहल सयपत्री "
विस्तृत बिबरण्ा अहिले काठमाण्डौको समय र तापक्रम यसप्रकार छ
दैनिक पत्रीकाहरु
नेपाल समचार पत्र
कान्ितपुर दैनिक
राजधानी
अन्नपुण्ा पोष्ट
गोरखापत्र
खोजतलास
नेपाली वेब साइटहरु
एच.के.नेपाल
नेपाली पोष्ट
स्वतन्त्र नेपाल
नेपाल जापान
नेपाल न्यूज
नेपाली कविता
नेपाल संसार
डामाडोल
साइबर नेपाल
बी बी सी नेपाली
नेपाली साइट
खत्तम डटकम
चीया पसल
नेपाली इ काड
इ पत्र
नेपाली कला साहित्य
नेपाली मित्र
परेवा डट कम
नेपाल कतार
नेपाली ब्लगहरु
देवदासको रत्नपार्क
मेरो संसार
ब्लगर नेपाल
जीबनको ब्लग
चेतनको ब्लग
निलनको ब्लग
कलमबीर हरूको कलम
युनाइटेड वी
नेपाली फिल्मी ब्लग
ब्लग अल इन वन
साप्ताहिक पत्रीकाहरु
कान्ितपुर शाप्ताहिक
नेपाल
देशान्तर
दृस्टी
गतिविधी
जनआस्था
धारणा
निस्पक्ष
युग सम्बाद
गोरखा एक्सप्रेस
जनादेश
मासीक तथा पाक्षीक
हिमाल खबर पत्रिका
रेडीयो तथा टि भी हरु
गोर्खा रेडियो
सगरमाथा टेलीभीजन
अन्य वेबसाइटहरु
याहु डट कम
गुगल डट कम
प्रथम नेपाली साहित्यक ब्लग पत्रिका "सयपत्री" मा म चहल सयपत्री को साहित्यक अभिबादन। भर्खरै गरेको र्सर्वेक्षण अनुसार विश्वमा प्रतिसेकेण्ड एउटा ब्लग दर्ता हुन्छ भन्ने समाचार प्रकाशमा आएको छ । यो समाचार बाट के पूष्टि हुन्छ भने विश्वमा ब्लग लोकप्रिय हुदै गइरहेको छ । कसैले ब्लग लाइ आफ्नो ब्यक्तीगत डायरी बनाउछन त कसैले ब्लग लाइ समाचारमुलक पत्रिका बनाउछन । आफ्नो कोठामा बसेर आफ्नै सैलीमा आफ्नो खुसी समाचार ,रचना अथवा ब्यक्तीगत डायरी लेखेर इन्टरनेटको मध्यमले संसारभर फैलाउन सकिने र यो साइट खोल्नको लागी कुनै खर्च नलाग्ने भएकाले हरकोहि ब्लग प्रति आकर्शित भएका भन्दा फरक नपर्ला। विश्वमा धेरै पहिले देखी ब्लग को शुरुवात भएको भएपनि नेपालमा यो भर्खरै मात्र भित्रिएको हो। छन त नेपालमा केहि समय अघि देखि सन्चालनमा आएका ब्लग हरु छन तर ति अंग्रजी भाषामा मात्र सिमीत थिए तर "म र मेरो संसार" नामक ब्लग का ब्लगर" उमेश श्रेष्ठ"ले नेपालीमा ब्लग लेख्न थालेपछि विस्तारै नेपाली भाषामा ब्लग लेख्ने ब्लगर हरु बढ्न थालेका छन । ब्लगमा सामान्य नेपाली फन्ट प्रयोग गर्न नमिल्ने भएकाले हरकोहिले अझैपनि नेपालीमा ब्लग लेख्न सकिरहेका छैनन र धेरैलाइ ब्लगको बारेमा थाहा नहुन पनि सक्छ । ब्लगको लागी नेपाली युनीकोड फण्ट आबश्यक पर्ने भएकोले गर्दा यो टाइप गर्न अली असजीलो पनि लाग्न सक्छ र सबै कम्प्युटरमा नेपाली युनिकोण नहुन पनि सक्छ । मैले आफ्ने ब्लग लाइ साहित्यीक रचनाले मात्र भर्ने विचार गरें किनकी यो भन्दा अगाडी मैले कुनै साहित्यक ब्लग भएको पाइनं यर्सथ "सयपत्री "लाइ मैले प्रथम नेपाली साहित्यक ब्लग घोषणा गरेको छु । आशा गर्छु "सयपत्री" लाइ तपाइहरुबाट सल्लाह ,सुझाब, प्रतिक्रिया र रचनाहरु बारम्बार पाइरहने छु भन्ने र कहिलेकाही रचनाहरु मैले साभार पनि गर्ने गरेको छु त्यस्कोलागी लेखक तथा प्रकाशकहरुबाट अनुमती पाइरहन्छु भन्ने आशअ गर्दछु। अन्तमा युनिकोण सम्बन्धी जानकारी दिनूहुने उमेश श्रेष्ठ लाइ धन्यबाद सहित, उहि तपाइँहरुको" चहल सयपत्री "
विस्तृत बिबरण्ा अहिले काठमाण्डौको समय र तापक्रम यसप्रकार छ
दैनिक पत्रीकाहरु

0 Comments:
Post a Comment
<< Home