प्रथम‌ नेपाली साहित्‍यक‌ ब्‍लग‌ पत्रीका‌ "सयपत्री"को ‌लागी‌ रचना ‌एवं सल्‍लाह‌ सुझाब‌ प्रतिक्रिया भए ‌यहां‌ क्‍लिक गरेर‌ मेल‌ पठाउनु‌ होला-

16 September 2005

तिर्थ राज लुईटेल (गजल‌)

गजल‌
आउ आज मिलेर केहि कुरा खास गरौं ।
दुबै जना एकअर्काको हृदयमा बास गरौं ।
भाबनाका नदिहरु विचमै सुकाउनु भन्दा, साथ दिने वाचा गरि अघि बढ्रने साहस गरौं ।
ऐले सम्म कसैबाट माया नपाए के भयो त, ? धेरै माया पायौ भनि आज हामी‌ आभास‌ गरौं।।
संधै गर्ने कुराहरु आज अलि पर सारी, तिम्रो मेरो सम्बन्धको आज थोरै इजलास गरौं।
आउ आज मिलेर केहि कुरा खास गरौं । दुबै जना एकअर्काको हृदयमा बास गरौं ।
कपन, ३, काठमाण्डौ

0 Comments:

Post a Comment

<< Home